१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
प्रवास

एमाले बेलायतको अध्यक्षमा सिंखडा

लन्डननेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्षमा रामशरण सिंखडा चयन भएका छन्। लन्डनमा आइतबार सम्पन्न मञ्चको तेस्रो अधिवेशनलेसिंखडाको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो

समितिको उपाध्यक्षमा रविन्द्र कंडेल, रामजीप्रसाद बराल र रमेशबास्तोला, महासचिवमा तुंगभद्र भुषाल, सचिव धनबहादुर, सदस्यहरुमा कृष्णभण्डारी, खिमराज शर्मा, अस्मिता आत्रेय, सुजित शाह, कुमार केसी, सुशीला राई, विजयविक्रम लिङ्देन र देवेन्द्र बजगाइ, डान्सु पाण्डे, सरस्वती केसी र होमनाथ निरौला चयन भए।

प्रकाशित: २३ पुस २०७० ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App