आजकाे कार्टुनले सामयिक विकृतिविरुद्ध सुन्दर ढङ्गले प्रहार गरेकाे छ। Follow @nagarik_news प्रकाशित: १२ मंसिर २०८२ ०७:४५ शुक्रबार
राजनीति ५ जेष्ठ २०८३ प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
स्वास्थ्य ५ जेष्ठ २०८३ सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई दुई छाक निःशुल्क खाना सुरुमा दुई छाक खाना उपलब्ध गराइने र पछि खाजाको पनि व्यवस्था गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताए।
शिक्षा ५ जेष्ठ २०८३ सूचना प्रविधिको पाठ्यक्रम तयार हुँदै नेपालमा सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न सघाउ पुर्याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ।
खेल ५ जेष्ठ २०८३ प्रिमियर लिगः म्यान सिटीको हार वा बराबरी कुर्दै आर्सनल आफ्नो दुई खेल बाँकी रहँदा सिटी ७७ अंकमा दोस्रो स्थानमा रहेको छ। उपाधि होड कायम राख्न सिटीलाई बर्नमाउथविरुद्धको खेलमा जितको विकल्प छैन।