अन्तर्राष्ट्रिय १८ चैत्र २०८२ ग्यारेन्टी माग्दै इरानका राष्ट्रपतिले भने : युद्ध रोक्न सक्छौं अब अमेरिकामा पनि तेलको मूल्य बढ्न थालेको छ। अमेरिकामा तेलको मूल्य प्रति ग्यालन चार डलर पार गरेको छ।
राजनीति १८ चैत्र २०८२ जिसस महासंघ कोशी प्रदेश समितिमा लामा जिल्ला समन्वय समिति महासंघ, कोशी प्रदेश समितिको अध्यक्षमा ताप्लेजुङका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा चयन भएका छन्। लामा यसअघि समितिको उपाध्यक्ष थिए।
समाज १८ चैत्र २०८२ बिहानै मापसे जाँच : १६ चालक ट्राफिक प्रहरीको कारबाहीमा सप्राईज चेकिङ गर्दा मापसे गरेर सवारी साधन चलाएको आरोपमा १६ जना चालकलाई कारबाही गरिएको हाे।
समाज १८ चैत्र २०८२ ट्रक र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।