समाज १३ वैशाख २०८३ बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द पुल बगेसँगै मध्यपहाडी लोकमार्गसँग जोडिने यो सडक खण्ड अवरुद्ध हुँदा दैनिक आवतजावतमा समस्या भएको छ।
समाज १३ वैशाख २०८३ वर्षाका कारण जलमग्न भयो जलेश्वर आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ।
समाज १३ वैशाख २०८३ देशभर अतिक्रमित संरचना हटाउने अभियान काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ।
अन्तर्राष्ट्रिय १३ वैशाख २०८३ हात्तीको बथानले कुल्चँदा करोडपति अमेरिकी शिकारीको मृत्यु डुइकर सानो आकारको जंगली मृग हो। यो लजालु स्वभावको हुन्छ र खतरा देख्नेबित्तिकै आँखा चिम्लेर भाग्ने गर्छ। शिकार गर्न निकै गाह्रो मानिन्छ। यो प्रजाति संकटापन्न सूचीको नजिक छ।