राजनीति १३ चैत्र २०८२ नवनियुक्त मन्त्रीहरुले लिए शपथ नवनियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राजनीति १३ चैत्र २०८२ प्रधानमन्त्री बालेन्द्रको शपथमा गएनन् पूर्वप्रधानमन्त्री ओली र देउवा शीतल निवासमा आयोजित शपथ समारोहमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।
राजनीति १३ चैत्र २०८२ शपथ समारोहमा चार पूर्वप्रधानमन्त्री सहभागी, ओली र देउवा अनुपस्थित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन्।
राजनीति १३ चैत्र २०८२ बालेन्द्रसँग प्रधानमन्त्रीसहित तीन मन्त्रालयको जिम्मेवारी शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री शाहले आजै शपथ ग्रहण गरेका छन्।