राजनीति २५ जेष्ठ २०८३ प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न दिँदैनौंः ऐन महर नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर जवाफ नदिएसम्म विरोध जारी राख्ने बताएका छन्।
स्वास्थ्य २५ जेष्ठ २०८३ विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै नेपालमा पछिल्ला वर्षहरुमा ब्रेन ट्युमरको बिरामीको सङ्ख्या बढ्दै गएको छ।
समाज २५ जेष्ठ २०८३ फुल्चोकीमा पर्यटक हराउने क्रम बढ्दै : सावधानी अपनाउन अनुरोध घना जंगल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय तथा कलेजका विद्यार्थी एवं अन्य सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको हो।
खेल २५ जेष्ठ २०८३ यु–१९ महिला राष्ट्रिय क्रिकेट : सुदूर र मधेसको लगातार जीत घरेलु टोली कर्णाली प्रदेशले लगातार दोस्रो हार व्यहोर्दा मधेशले लगातार दोस्रो जीत हात पारेको छ।