संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्दै ‘विश्वव्यापी सहयोगलाई कमजोर पार्न लामबद्ध ‘शक्तिशाली विश्व समुदाय’ ध्यानाकर्षण गरेका छन्।
नेकपा (एमाले) का नेता विष्णु रिमालले आसन्न आम निर्वाचनलाई पार्टीका लागि निर्णायक लडाइँको संज्ञा दिँदै टिकटको विषयभन्दा माथि उठेर एकताबद्ध हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने र प्रशासनमा सुशासन कायम गर्न नयाँ तथा पुराना पुस्ताका नेतृत्व एकसाथ अघि बढ्नुपर्ने बताएका छन्।