राजनीति १२ चैत्र २०८२ सभापति लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा यही चैत १५ गते आइतबारका लागि तय भएको हाे।
राजनीति १२ चैत्र २०८२ रविको रिट आज पनि ‘हेर्दाहर्दै’ मा, अब आइतबार सुनुवाइ हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा आइतबार सुनुवाइ हुने भएको छ।
खेल १२ चैत्र २०८२ प्रधानमन्त्री कप क्रिकेट : पुलिसले बागमती प्रदेशलाई हरायाे बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
समाज १२ चैत्र २०८२ वरण्डाभार जैविक करिडोर अतिक्रमण प्रति संरक्षणकर्मीको चिन्ता जैविक विविधताका लागि महत्वपूर्ण मानिएको वरण्डाभार क्षेत्र अतिक्रमणमा पर्दै गरेको प्रति सरोकारवाहरुले चिन्ता व्यक्त गरेका छन् ।