राजनीति २८ पुस २०८२ प्रमुख जिल्ला अधिकारीसहित गृहका कर्मचारीको सरुवा गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।
राजनीति २८ पुस २०८२ राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ ।
समाज २८ पुस २०८२ १२.७ प्रतिशत युवा बेरोजगार, १५ खर्ब बढीको ‘जीवनचक्र अभाव’ नेपालको जनसाङ्ख्यिक संरचनामा काम गर्न सक्ने उमेर समूहको बाहुल्यता हुँदाहुँदै पनि युवा बेरोजगारीको दर उच्च र श्रमशक्ति सहभागिता न्यून रहेको तथ्य सरकारी तथ्याङ्कले उजागर गरेको छ।
राजनीति २८ पुस २०८२ रास्वपाले प्रत्यक्षतर्फ प्राइमरी इलेक्सन नगर्ने, पुरानै सिफारिस प्रक्रियाबाट उम्मेदवार छान्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार छनोटका लागि प्राइमरी इलेक्सनको अभ्यास लागू नगर्ने निर्णय गरेको छ।