समाज २१ पुस २०८२ वीरगञ्जमा कर्फ्यू लम्बियो, बिहान ८ बजेसम्म कायम रहने आइतबारदेखि वीरगञ्जमा जारी प्रदर्शनलाई रोकथाम गर्न जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाउने निर्णय गरेको थियो ।
राजनीति २१ पुस २०८२ कोशीको मन्त्रिपरिषद् पुनर्गठन हुने कोशी प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारुढ दलका नेताहरूले केही महिना पहिलेदेखि नै आवाज उठाउँदै आएका थिए ।
राजनीति २१ पुस २०८२ प्रधानमन्त्रीको विश्वास: निर्वाचन हुन्छ नै, मुलुकलाई निकास पनि दिनुपर्छ निर्वाचनका लागि सबै राजनीतिक दलहरु तयार भइसकेको र अब मतदाता शिक्षामा सबैले काम गर्नुपर्ने धारणा प्रधानमन्त्री कार्कीको थियो ।
राजनीति २१ पुस २०८२ गाली गरेका महेश बस्नेत र दुर्गा प्रसाईं दुवैको मुद्दामा दावी पुग्ने गाली बेइज्यती सम्बन्धि नेकपा एमालेका सचिव महेश बस्नेत र अभियन्ता दुर्गा प्रसाई दुवैको मुद्दामा दावी पुग्ने भएको छ ।