आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। जसलाई रविन सायमीले बनाएका हुन्। Follow @nagarik_news प्रकाशित: ११ भाद्र २०७७ ०१:०९ बिहीबार
राजनीति १२ श्रावण २०८३ लगानीमैत्री वातावरणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री वाग्ले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज तथा संशोधनको प्रक्रियामा रहेको बताएका छन्।
समाज १२ श्रावण २०८३ टेन्डरमा च्याखे थाप्ने युवाद्वारा गुलरियामा लगातार सांघातिक आक्रमण सामुदायिक वनको टेन्डर सम्झौतामा बोलकबोल गर्न दबाब सिर्जना गर्ने उद्देश्यले सक्रिय युवाहरूले पछिल्लो समय सांघातिक आक्रमण गर्न थालेको आरोप लागेको छ।
राजनीति १२ श्रावण २०८३ सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको गम्भीर ध्यानाकर्षण : शान्ति र सद्भाव कायम राख्न अपिल प्रधानमन्त्री कार्यालयले नेपाली समाजले सदियौँदेखि कायम राखेको धार्मिक सहिष्णुता, एकता र सद्भावमा खलल पुग्ने गतिविधिमा नलाग्न, भ्रामक सूचना नफैलाउन र उच्च संयमता अपनाउन सरकारले सबै पक्षलाई आग्रह गरेको छ।
समाज १२ श्रावण २०८३ तीन दिनदेखी वीरगन्जमा उपचार सेवा ठप्प गत साउन १० गते देखि वीरगन्जका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूले सुरु गरेको हडतालले तीन दिन अस्पतालहरूको उपचार ठप्प भएको छ।