राजनीति २८ पुस २०८२ रास्वपाले प्रत्यक्षतर्फ प्राइमरी इलेक्सन नगर्ने, पुरानै सिफारिस प्रक्रियाबाट उम्मेदवार छान्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार छनोटका लागि प्राइमरी इलेक्सनको अभ्यास लागू नगर्ने निर्णय गरेको छ।
राजनीति २८ पुस २०८२ निर्वाचनको परिणाम एमालेको पक्षमा हुन्छ: महासचिव पोखरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेका पक्षमा हुने दाबी गरेका छन्।
अर्थ २८ पुस २०८२ राष्ट्र बैंकले एक वर्षलाई २५ अर्बको ऋणपत्र जारी गदै नेपाल राष्ट्र बैंकले एक वर्षका लागि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ छ’ जारी गर्न लागेको जनाएको छ ।
राजनीति २८ पुस २०८२ पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल पर्वतारोहण सङ्घलाई एकाधिकार दिन नमिल्ने बताएका छन्।