समाज १४ चैत्र २०८२ सिंहदरबार गेट अगाडि बाक्लो सुरक्षाकर्मी तैनाथ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूले सिंहदरबार प्रवेश गर्न खोजेपछि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।
राजनीति १४ चैत्र २०८२ देउवा पक्षीय कांग्रेस नेता आन्तरिक छलफलमा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधर नेता आन्तरिक छलफलमा जुटेका छन् ।
राजनीति १४ चैत्र २०८२ सिंहदरबार प्रवेश गर्न खोज्ने एमाले कार्यकर्तामाथि प्रहरीको लाठीचार्ज पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक प्रदर्शन गरिरहेका उनीहरू दक्षिण गेटतर्फ अघि बढ्दै गर्दा सुरक्षाकर्मीसँग झडप भएको हो।
राजनीति १४ चैत्र २०८२ सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’ नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण सुरु भएको छ ।