राजनीति १४ चैत्र २०८२ सरकारले सबै दलका घोषणापत्र समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ बनाउने सरकारले आम निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र र प्रतिबद्धतापत्रहरूलाई एकीकृत गरी राष्ट्रिय प्रतिबद्धता तयार गर्ने निर्णय गरेको छ।
राजनीति १४ चैत्र २०८२ ओलीको स्वास्थ्य अवस्था सामान्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
राजनीति १४ चैत्र २०८२ सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने नेपाल सरकारले शासकीय सुधार, सुशासन र नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले १०० बुँदे कार्यसूची पारित गरेको छ।
राजनीति १४ चैत्र २०८२ भीआइपी सवारीका नाममा सर्वसाधारणलाई सास्ती नदिन गृहमन्त्रीको निर्देशन गृहमन्त्री सुधन गुरुङले मन्त्री तथा भीआइपीको सवारीका नाममा सर्वसाधारणलाई सडकमा सास्ती दिने काम तत्काल रोक्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।