आजको नागरिक दैनिकमा रविन सायमीले बनाएको कार्टुन। Follow @nagarik_news प्रकाशित: १९ श्रावण २०७७ ०१:२८ सोमबार
समाज १३ श्रावण २०८३ खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ झापा गाउँपालिका–३ कल्लामारी क्षेत्रबाट प्रहरीले करिब ५० ग्राम खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
राजनीति १३ श्रावण २०८३ मन्त्रिपरिषद् बैठक बस्दै, सुनसरी घटना र चिकित्सकहरूको आन्दोलनबारे आवश्यक निर्णय लिने प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपराह्न ३:०० बजे बस्नेछ।
समाज १३ श्रावण २०८३ सेफ्टी ट्याङ्कीमा निसास्सिएर तीन मजदुरको मृत्यु बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।
कला/साहित्य १३ श्रावण २०८३ अज्ञानको सिंहासन हातको पुस्तक भुइँमा फ्यात्त फाले अनि गुरुले कुटीभित्रका बाबाको मुहारमा एकाएक आफ्नै पुरानो प्रतिविम्ब देखेझैँ गरी टक्क अडिए।