नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंमा जारी विशेष महाधिवेशनले पार्टी फुटाउने नभई सिंगो पार्टीलाई एकताबद्ध बनाएर नेतृत्व गर्ने बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनका क्रममा भदौ २३ गते नवयुवाहरूको मृत्यु भएको घटना अत्यन्त दुर्भाग्यपूर्ण रहेको बताएका छन्।