खेल १७ पुस २०८२ सुवेदीको अध्यक्षतामा क्वानमुकान करातेको कार्यसमिति नेपाल क्वानमुकान कराते डो संघको चुनावी साधारण सभाले जनक सुवेदीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति बुधबार निर्विरोध चयन गरेको छ।
खेल १७ पुस २०८२ अवार्ड कार्यक्रममा रारा चाउचाउको साथ प्रतिष्ठित खेलकुद अवार्ड कार्यक्रम एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ लाई पोखराको हिमश्री फुड्स प्रालिको रारा चाउचाउले साथ दिएको छ।
स्वास्थ्य १७ पुस २०८२ मानसिक स्वास्थ्य सेवा विस्तार उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री डा गौतम स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले मानसिक स्वास्थ्य सेवा विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन्।
अन्तर्राष्ट्रिय १७ पुस २०८२ यी देशहरूले अमेरिकी नागरिकको यात्रामा प्रतिबन्ध लगाए माली र बुर्किना फासोले आफ्नो देशमा अमेरिकी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएका छन्। यी देशहरूले अब अमेरिकी नागरिकलाई आफ्नो देशभित्र प्रवेश गर्न नदिने बताएका छन्।