राजनीति १४ पुस २०८२ युवाहरूको ज्यान जाँदा मेरो मन छियाँछियाँ भयो, पीडा सहन नसकेरै राजीनामा दिएँ: लेखक पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ को घटनामा ठुलो संख्यामा युवाहरूको ज्यान गएपछि आफू विक्षिप्त बनेको र सोही पीडाका कारण राजीनामा दिएको बताएका छन्।
समाज १४ पुस २०८२ नौबस्ता कारागारबाट भागेका ९५ कैदी अझै सम्पर्कविहीन कारागारबाट फरार भएकामध्ये अझै ९५ जना कारगारमा आउन बाँकी रहेको र देशका विभिन्न अन्य कारागारबाट पाँच जनालाई फिर्ता ल्याइएको भुसालले जानकारी दिए ।
अर्थ १४ पुस २०८२ आन्तरिक राजस्व कार्यालय खैरहनीको काम अब पालिकाबाट चितवनका चार पालिकाबाट राजस्व कार्यालयका काम हुने गरी सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
अर्थ १४ पुस २०८२ नेप्से र कारोबार रकम दुवै घट्यो सोमबार कारोबार रकम पनि आइतबारको तुलनामा करिब ७६ करोडले घटेको छ।