अन्तर्राष्ट्रिय १४ चैत्र २०८२ रूसले युक्रेनमा प्रयोग गरेको ड्रोनबाट आक्रमण गर्दै इरान रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ पठाइरहेको विभिन्न अमेरिकी र युरोपेली अधिकारीहरूले बताएका छन्।
कला/साहित्य १४ चैत्र २०८२ ठमेलमा सुनिए तीन मुक्तककार मुक्तककार रामसुन्दर देउजा, पूर्णबहादुर श्रेष्ठ 'ह्रदयङ्कृत' र सुभद्रा अधिकारीले संयुक्त रूपमा मुक्तक सुनाएका छन्।
खेल १४ चैत्र २०८२ आइपीएल सुरु हुँदै, डिफेन्डिङ च्याम्पियन आरसीबी र हैदराबाद भिड्दै बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।
कला/साहित्य १४ चैत्र २०८२ ‘यानीमाया’ को फस्टलुक रिलिज नेपाली फिल्म क्षेत्रका लोकप्रिय नायक पल शाह अब फिल्म निर्माणमा पनि अगाडि बढेका छन्।