खेल २१ पुस २०८२ टी-२० विश्वकप: नेपालको नयाँ जर्सी सार्वजनिक, मूल्य ७९९ रुपैयाँ सन् २०२६ को आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको आधिकारिक जर्सी सार्वजनिक भएको छ।
शिक्षा २१ पुस २०८२ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी बोर्डको क्यालेन्डर अनुसार यो वर्षको एसइई ०८२ चैत्त ७ गतेदेखि हुने तय थियो । जनकशिक्षाले प्रश्नपत्र छपाईमा केहि दिन ढिला हुन सक्ने संकेत गरेसँगै एसइई केहि साता सार्नु पर्ने अवस्था आएको नियन्त्रक अधिकारीले बताए ।
राजनीति २१ पुस २०८२ पुराना दललाई रविले भने- राज्यसत्ताको दुरुपयोग गरेर तिमीहरूले खनेको खाल्डोमा तिमीहरू नै फस्यौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूले खनेको खाल्डोमा उनीहरू आफैं फसेको टिप्पणी गरेका छन्।
राजनीति २१ पुस २०८२ पूर्वमन्त्री गुप्ताले छाडे एमाले, नजर रास्वपामा चार पटक प्रतिनिधिसभा सदस्य जितेका तथा गत निर्वाचनमा झिनो मतले पराजित गुप्ताले आफू अब एमालेमा नरहेको बताएका हुन् ।