राजनीति १३ चैत्र २०८२ प्रधानमन्त्री शाहलाई चीनको बधाई, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता चीनले एक औपचारिक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गरेको छ।
समाज १३ चैत्र २०८२ दोलखाको लाप्चाबाट चरिकोटको लागि उडेको हेलिकप्टर सम्पर्कबिहीन आज दिउँसो १२ बजेर १७ मिनेटमा उडेको हेलिकप्टर सम्पर्कमा नआएको त्रिभूवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
राजनीति १३ चैत्र २०८२ भ्रष्टाचारविरुद्ध खरो उत्रन गृहमन्त्री सुदन गुरुङको निर्देशन पदभार ग्रहण गर्दा नै कडा देखिएका गुरुङले सेवा प्रवाहलाई सहज बनाउने, नागरिकमैत्री सेवा प्रवाह हुनुपर्ने र भ्रष्टाचारका कुनै घटना आउनै नहुने बताए ।
राजनीति १३ चैत्र २०८२ मोदीले दिए बालेनलाई बधाई, नजिकबाट काम गर्न इच्छुक भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । फेसबुकमार्फत भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिएका हुन् ।