....हामी हौँ साहुनी ! दिउँसो पो बन्द गर भन्या। राति त खोल्नुपर् यो नि ! Follow @nagarik_news प्रकाशित: ३१ जेष्ठ २०६६ १७:४२ आइतबार
समाज २७ फाल्गुन २०८२ रौतहटमा जंगली निलगाईको आतंक जिल्लाको बौधिमाई नगरपालिका र मौलापुर नगरपालिकाका विभिन्न टोलमा निलगाईले किसानको बालीमा ठूलो नोक्सानी पुर्याइरहेको स्थानीयले बताएका छन्।
अन्तर्राष्ट्रिय २७ फाल्गुन २०८२ पाकिस्तानमा इन्धन अभाव, तेलका ट्यांकर थन्किए देशभर इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले डिपोमा इन्धन उपलब्ध नभएकाले ट्यांकरहरू लामो समयसम्म रोकिएको बताएका छन्।
राजनीति २७ फाल्गुन २०८२ बब्लु गुप्ताको निर्वाचन खर्च १६ लाख ४० हजार सिरहाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर-१ का उम्मेदवार बब्लु गुप्ताले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन्।
राजनीति २७ फाल्गुन २०८२ सुशीला कार्की कहिलेसम्म प्रधानमन्त्री? भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले निर्वाचन सम्पन्न गराएर नयाँ सरकारलाई बाटो खोल्ने मुख्य जिम्मेवारी पूरा गरेको बताउँदै आएकी छन्। अब उनले नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिने छन्।