आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा ठूला राजनीतिक दलका नेताहरुले बैंकको ऋण तिर्नुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सुरु गरेको आन्दोलनमा व्यङ्ग्य गरिएको छ।
सिकार हुनबाट बच्न केही जीवले अनौठो व्यवहार प्रदर्शन गर्छन्। केही अनाकर्षक वस्तुको प्रयोगसहित मृत्युको नाटकमञ्चन गर्दा त यो प्रहसन झन् प्रभावकारी हुन जान्छ।
विकासोन्मुख राष्ट्रहरूले जलवायु अनुकूलनका योजना कार्यान्वयनका लागि धनी मुलुकहरूले वित्तीय सहयोग गर्नुपर्ने अडान राखेका थिए। आर्थिक लगानी गर्न आफ्नो देशको हैसियत नभएको भन्दै उनीहरूले न्यापमा लगानी गर्न जोडबल गर्दै आएका थिए।