खगेरी जोगिए चितवन जोगिन्छ
खगेरी खोलाको शिर इच्छाकामना–७ को चण्डीथान सामुदायिक वननजिक स्यानस्याङ्दी खोला, मूल स्याङ्दी खोला लख्ना कोटगाउँ हो।
खगेरी खोलाको शिर इच्छाकामना–७ को चण्डीथान सामुदायिक वननजिक स्यानस्याङ्दी खोला, मूल स्याङ्दी खोला लख्ना कोटगाउँ हो।
युवा रोजगारी तथा उद्यमशीलता डेस्कः युवाहरूको सीप, योग्यता र क्षमताको तथ्यांक संकलन गरी आवश्यकताअनुसारको व्यवस्थापन गर्न संयन्त्र निर्माण गर्नुपर्छ।
उड्डयनमन्त्री पौडेलले नेपाल वायुसेवा निगमको अवस्था निकै कमजोर रहेको बताएका छन्।
नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका जिबेशको निधन बुधबार राति २ बजे हेम्स अस्पतालमा भएको हो।
नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको जनजीवनको पक्षमा ठोस उपलब्धि हुन नसकेको बताएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्।
कुनै समय लमजुङका चलचित्र हलहरू केवल फिल्म हेर्ने ठाउँमात्र थिएनन्, ती गाउँ-सहरका मानिस भेटघाट गर्ने, नयाँ चलचित्रको चर्चा गर्ने र मनोरञ्जनको मुख्य केन्द्रसमेत थिए।
अन्सारीले विद्यार्थीहरूले मेडिकल कलेजमा भइरहेको भनिएको अनियमितता सार्वजनिक गरेपछि उनीहरूमाथि यस्तो व्यवहार गरिएको दाबी गरे। कलेजमा करिब २५ जना ‘फेक फ्याकल्टी मेम्बर’ देखाएर पीजी सिट लिइएको बताए।
चालु आर्थिक वर्षदेखि प्रदेश सरकारले छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दिँदै आएको ‘कर्णाली प्रोत्साहन भत्ता’ रोकेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
बारा जितपुर-सिमरा उपमहानगरपालिका-८, इमलीप्रतिबाट १५५ किलो ६३५ ग्राम गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिइएको छ।
रास्वपाकी प्रमुख सचेतक क्रान्तिशिखा धितालले सुकुमसीका पीडा भीडमा हराएको भन्दै आपत्ति जनाएकी छिन्।
होण्डाले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावितहरूको शीघ्र पुनःस्थापनाको कामना गरेको जनाएको छ।
अर्थ मन्त्रालयका अनुसार नतिजा आज दिउँसो १ः३० बजे अर्थ मन्त्रालयको सभाहलमा घोषणा गरिनेछ।
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधि सभाको आजको बैठकलाई जानकारी गराएका छन्।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी दुई दिन महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ।