आजको कार्टुन: आज नागरिक दैनिकमा छापिएको कार्टुनमा सुन प्रकरणलाई व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ११ श्रावण २०८० ००:५७ बिहीबार
अन्तर्राष्ट्रिय ३१ असार २०८३ अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखुल्ने इरानको चेतावनी आइआरजिसीले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये एक हर्मुज बन्द रहने चेतावनी दिएको छ।
समाज ३१ असार २०८३ बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका संरचनालाई खाली गराइएको छ।
राजनीति ३१ असार २०८३ प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा विभिन्न प्रतिवेदन पेस हुने प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन्।
राजनीति ३१ असार २०८३ कर्णाली सरकारबाट बाहिरियो कांग्रेस : मन्त्रीहरूद्वारा सामूहिक राजीनामा मुख्यमन्त्री यामलाल कँडेलले निर्देशनालयहरू तथा तालिम केन्द्रहरू खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेपछि कांग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन्।