आजको कार्टुन: आज नागरिक दैनिकमा छापिएको कार्टुनमा सुन प्रकरणलाई व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ११ श्रावण २०८० ००:५७ बिहीबार
खेल १७ जेष्ठ २०८३ गुजरातलाई ५ विकेटले स्तब्ध पार्दै बेङ्गलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को च्याम्पियन बनेको छ।
अपराध १७ जेष्ठ २०८३ लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय अर्जुनबहादुर भुजेल र सोही महानगरपालिका-२६ लैनचौर घर भएका २७ वर्षीय सञ्जय गुरूङ रहेका छन् ।
राजनीति १७ जेष्ठ २०८३ प्रधानमन्त्री बालेनलाई एमाले महासचिव शंकर पोखरेलको प्रश्न : प्रतिनिधित्व नेपालको कि अरू कसैको ? नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा दिएको अभिव्यक्त प्रति गम्भीर प्रश्न उठाएको छ ।
समाज १७ जेष्ठ २०८३ फिर्केखोलामा बनेका संरचना हटाउने अभियान सकियो, चेकड्याम नबन्दा फेवाताल पुरिने जोखिम फिर्केखोला खोजी अभियान अन्तर्गत खोलाघरमा बनेका तथा खोलाघरको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन चलाइएको अभियान एक हप्ता लगाएर सकिएको हो ।