राजनीति १४ चैत्र २०८२ प्रधानमन्त्री शाहलाई भारतीय कांग्रेसको बधाई : साझा सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने विश्वास सो बधाई सन्देशमा मोदीले प्रधानमन्त्री शाहसँग मिलेर नेपाल–भारत सम्बन्धलाई अझै उचाइमा पुर्याउने काममा उत्सुक रहेको बताएका थिए।
कला/साहित्य १४ चैत्र २०८२ प्रदीप खड्काले चितवनमा १८ डी सिनेमाको उद्घाटन गरे नेपाली सिनेमामा लोकप्रिय अभिनेता प्रदीप खड्काले रामनवमीको अवसरमा चितवनमा १८ डी सिनेमाको उद्घाटन गरेका छन् ।
कला/साहित्य १४ चैत्र २०८२ जब ब्यूटी पेजेन्टमा नक्कली दाँत खस्यो... मिस ग्राण्ड थाइल्याण्ड २०२६ को प्रिलिमिनरी राउन्डमा स्टेजमा आफ्नो परिचय दिने क्रममा उनका नक्कली दाँत ‘विनियर्स’ अचानक बाहिरको निस्केको थियो।
अन्तर्राष्ट्रिय १४ चैत्र २०८२ इरानका इस्पात उत्पादन गर्ने उद्योगमा आक्रमण इरानका खोनदाब र खुजेस्तानस्थित संयन्त्रहरूमा आक्रमण भएको छ। उक्त केन्द्रमा कुनै आणविक सामग्री नभएको र त्यहाँबाट कुनै विकिरण जोखिम नदेखिएको बताइएको छ।