आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा भनिएको छ, 'देशमा सरकार भन्दा बढि बलात्कार सुनिन थाल्यो।' Follow @nagarik_news प्रकाशित: १५ फाल्गुन २०७९ ०८:५२ सोमबार
अर्थ १५ चैत्र २०७९ तीन महिनामा ६८ ठेक्का तोडियो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन महिनाको अवधिमा ६८ वटा रुग्ण ठेक्का तोडेको छ।
अर्थ १५ चैत्र २०७९ एक सातामै १४ हजार श्रमिक जोडिए सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पेन्सनसहितको सुविधा प्याकेज ल्याएको ६ दिन मै करिब १४ हजार जना सूचीकृत भएका छन्।
समाज १५ चैत्र २०७९ सेतो मच्छिन्द्रनाथको रथजात्राका कारण काठमाडौको भित्री सडक आज देखि ५ दिनसम्म प्रभावित सेतो मच्छिन्द्रनाथको रथजात्राको कारण काठमाडौको भित्री सडकमा आज बुधबारदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुने भएको छ।
राजनीति १५ चैत्र २०७९ प्रदेश सरकारले गर्यो पत्रकारको स्वास्थ्य बिमा बागमती प्रदेश सरकारले प्रदेशका १ हजार ५ सय ८५ जना पत्रकारको स्वास्थ्य बिमा गरेको छ।