चोटले सताएको डेब्युटेन्ट टोली झापा एफसीले अन्तिम २२ मिनेट १० खेलाडीमा सीमित भए पनि नेपाल सुपर लिग(एनएसएल) मा शुक्रबार वीरगञ्ज युनाइटेडविरुद्ध गोलरहित बराबरीको नतिजा निकालेको छ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का बीचमा उच्च पर्वतीय क्षेत्रमा कृषिको उत्थानका लागि समझदारीपत्रमा हस्ताक्षार भएको छ।नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज दुई पक्षका बीचमा यस्तो समझदारी भएको हो।