१ पुस २०८२ मंगलबार
image/svg+xml
yuba raj aadukari
युवराज अधिकारी


युवराज अधिकारीका लेखहरु :

आमा

आमा तिमी, साँच्चै महान र सहनशील धर्ती, तिम्रो माया न किन्न सकिन्छ न भुल्न सकिन्छ न तिर्न सकिन्छ खालि बुझ्न सकिन्छ सदासदाका लागि, अस्ताएर टाढाटाढा हुँदा पनि, हृदयमा ज्योति बनेर बलिरहने, तिमी सृष्टिको अनुपम छहारी थियौ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्