१५ चैत्र २०८२ आइतबार
image/svg+xml
सुनिल पोखरेल


सुनिल पोखरेलका लेखहरु :

साँच्चै,खोला धाराको चिसो पानीको मूल सुकेन!

साँच्चै,खोला धाराको चिसो पानीको मूल सुकेन! हर्कम बेंसीमा आँप फुल्न छोडेन! अनि सुन न दाजु! मुख्य कुरो त सिरान चोकमा गुराँस फुल्न छोडेन! तिमी गए पनि उस्तै छ गाउँघर उस्तै छ पानीपँधेरी उस्तै छ सिरान डाँडाका जंगल ढकमक्क गुराँसहरूले!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्