७ आश्विन २०८२ मंगलबार
image/svg+xml ९:१४ पूर्वाह्न
SharadaBhakta Shrestha
शारदाभक्त श्रेष्ठ


शारदाभक्त श्रेष्ठका लेखहरु :

हाईहाई अमेरिका! बाईबाई नेपाल!

जङ्गबहादुर काकाका साथीहरू बढ्दै गएपछि हरेक शुक्रबार साथीहरू कहाँ रमझम गर्ने, मद्यपान गर्ने बानी बस्यो। घरमा ढिलो फर्कने भइयो। सधैं ढोका खोल्ने मेरो जिम्मेवारीमा पर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्