अर्थ सामर्थ्यअनुसारको बजेट बनाऔं स्वास्थ्य, कृषि, विपन्न तथा रोजगार गुमाएकालाई आर्थिक प्रोत्साहनका लागि रोजगार सिर्जना, उद्योगी, व्यवसायीको उत्थान, ग्रामीण पूर्वाधार निर्माणलाई बजेटमा प्राथमिकता दिनुपर्छ। रामेश्वर खनाल १२ जेष्ठ २०७७ सोमबार ७ मिनेट पाठ Facebook Twitter Linkedin