११ भाद्र २०८३ बिहीबार
image/svg+xml
Radhika Thapa
राधिका थापा


राधिका थापाका लेखहरु :

भोटेकोशी किन आफू मात्रै बगेन?

भोटेकोसी आफू मात्र किन बगेन? बग्नै पर्ने आँसु, जीवन र सभ्यता पनि, धम्कीले बगे पुल, बेहोसमा बगे सहर, कहरमै बगे आफ्नाहरू क्षणभरमा मुढाझैं बनी।

लुकाउँदै आँसु टिलपिल छन् यी आँखाहरू

लुकाउदै आशु टिल्पिल छन यी अँखाहरु, हेरिरहन्छ्न कहिल्यै नफर्किनेका बाटाहरु सोध्न मन थियो के जित्न मलाई हरायौ भनेर भन्न नसक्दै रोकिन्छन आसुले दुखेका मुटुका कथाहरु

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्