२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
Prakash dulal
प्रकाश दुलाल


प्रकाश दुलालका लेखहरु :

'टेक एण्ड पे’ हैन ‘टेक अर पे’

टेक एण्ड पे प्रावधानले जलविद्युत क्षेत्रमा अनिश्चितता ल्याई लगानी, रोजगारी र समग्र आर्थिक विकासमा नकारात्मक प्रभाव पार्ने भएर यसको सट्टा ‘टेक अर पे’लाई नै निरन्तरता दिनु नेपालको जलविद्युत विकास र आर्थिक समृद्धिका लागि अपरिहार्य छ।

आर्थिक समृद्धिका लागि जलविद्युत्

देशको औसत वर्षा १ हजार ५ सय ३० मि.मि. प्रतिवर्ष भए तापनि नदीहरूको ८० प्रतिशत वार्षिक बहाव जेठदेखि भाद्रसम्म चार महिनामा हुन्छ भने बाँकी २० प्रतिशत अन्य ८ महिनामा हुने हुनाले नदीको बहाव निकै बढी उतारचढावपूर्णछ। हिउँदका सुक्खा दिनहरूमा नदीहरूमा कुल बहाव न्यूनतम ९ सयदेखि १ हजार घ.मि/से. देखिन्छ भने वर्षातको कूल उच्चतम बहाव ठूला नदी (कोसी, नारायणी र कर्णाली) मा २५ हजार घ.मि/से. भन्दा बढी हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्