कला सायदै मेरो नसिब! खेलाइरहेछन् ,सहिरहेछु, दुखाइरहेछन्, हाँसिरहेछु,पेलिरहेछन्, थामिरहेछु, निर्दोषिताको मूल्य, अपमानले खेपिरहेछु, दुईचार जिउँदा लाशहरूले, तर्साउन खोज्छन् बेलाबेला, फेरि तिनकै सदा कल्याण चिताइरहेछु। नीरस एस. के. पीडित २५ आश्विन २०८१ शुक्रबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला अनि जिन्दगीको पहाडमा ठोकिन्छ मान्छे! कहीं न कहीं स्वार्थ बोकेर पोखिन्छ मान्छे,अनि जिन्दगीको पहाडमा ठोकिन्छ मान्छे। सारा देख्छ दुनियाँमा स्वार्थ नै झल्किएको, अस्तव्यस्त तराजुमा तब जोखिन्छ मान्छे नीरस एस. के. पीडित ४ आश्विन २०८१ शुक्रबार २ मिनेट पाठ Facebook Twitter Linkedin