विचार संयुक्त राष्ट्र संघ शक्तिहीन हुनु हुँदैन युक्रेनमाथि रुसी आक्रमणको पहिलो वर्षगाँठले हामीलाई युद्धको विश्वव्यापी असरमाथि समीक्षा गर्ने अवसर दिएको छ। ताकातोसी इटो २० फाल्गुन २०७९ शनिबार ५ मिनेट पाठ Facebook Twitter Linkedin
विचार ऋण काढेर कति दिन घ्यू खाने ? यही असार १ गते देशभरिका सातवटै प्रदेशले आफ्नो बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन् । सातवटै प्रदेशले प्रस्तावित गरेको बजेट कुल २ खर्ब ६४ अर्व २० करोड रहेको छ ।यो रकम संघीय सरकारले प्रस्तुत गरेको बजेटको झण्डै १७ प्रतिशत जति हुन आउँछ । मनोज भट्ट ३ असार २०७७ बुधबार ४ मिनेट पाठ Facebook Twitter Linkedin