कला हजार चुनौतीसँगै जीवन झुलेको देखें! अभावै अभावले भरिएको यो सन्सारमा,हजार चुनौतीसँगै जीवन झुलेको देखें। सङ्घर्षका पसीनाले बालेका ती धव्री, सभ्यताको उज्यालोमा शिखर चुलेको देखें। मञ्जु राई १९ फाल्गुन २०८० शनिबार १ मिनेट पाठ Facebook Twitter Linkedin