जेटस्टारको विमानबाट किँसफोर्ड स्मिथ एयरपोर्ट, सिड्नीमा उत्रँदा बिहानको दश बजिसकेको थियो। हामी ब्रिजबनमा साढेआठ बजे जहाजमा उक्लेका थियौं। सिड्नीको आकाश धुम्म परेर बसेको थियो।
पत्करमाथि बसेर भन्छ, अब पत्कर आउँदैन,तस्करलाई छाता ओढाएर भन्छ, यहाँ तस्कर आउँदैन। जुन चश्माले हेरे पनि आफ्नै अनुहार मात्र देखिन्छ, हिसाब त मिलाउन खोजेखोजेझैं गर्छ, तर उत्तर आउँदैन।