१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
इरिक जे. टोपोेल


इरिक जे. टोपोेलका लेखहरु :

नेपाली क्वियर आन्दोलनको वैचारिकी

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई छाता शब्दको रूपमा क्वियर शब्द पनि प्रयोग गरिन्छ। यसअन्तर्गत विविध यौनिकता, लैंगिकता र यौन विशेषता भएका व्यक्तिहरू पर्छन्।

कोरोना भाइरसको नयाँ भेरियन्टसँग डराउनु पर्दैन

कोरोना भाइरसका झण्डै ३० हजार न्युक्लियोटाइड्स अथवा बेसहरू छन्। यो भाइरस पाहुनाकहाँ पुगेपछि यी बेसको संरचनामा परिवर्तन हुन्छ। यदि २० बटा मात्र बेसहरू परिवर्तन भएमा खर्बौं थरीका भेरियन्ट निस्कन्छन्। यी भेरियन्ट सुरुको मौलिक भेरियन्टभन्दा फरक हुन्छन्। हालसम्म विश्वमा १ करोड ३६ लाख कोभिड–१९का केसहरू देखिएमा १० लाख मानिसलाई संक्रमण गरेको भाइरसको अनुवांशिक सिक्वेन्स तयार भैसकेकोछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्