नवकलाकुञ्ज हेटौंडा, एकादेशको कथा र म
‘२०११ सालमा भोजपुरबाट झापा झरेपछि ट्याम्केको ओतदेखि उनी ओझेल भए । त्यसो त आफ्नो आकाशमाथि सधैं सधैं उनले ट्याम्के आढेर हिँडेका छँदै छन् । हुन पनि ट्याम्केले हिरण्यलाई ओत मात्र दिएन, उचाइ पनि दियो । टाढाटाढा हेर्ने दृष्टि दियो ।’

