१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
Gyanu  Adhikari
ज्ञानु अधिकारी


ज्ञानु अधिकारीका लेखहरु :

लघुकथाको राजमार्गमा नवीन प्रयोग

लघुकथा थोरै शब्दमा प्रस्तुत गरिने आख्यान हो। यो आयामका दृष्टिले छोटो देखिए पनि आफैंमा पूर्ण हुन्छ। सिद्धान्ततः लघुकथा २५० देखि ३०० शब्दसीमाभित्र रहेर लेखिनुपर्ने नियम तोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्