१३ पुस २०८२ आइतबार
image/svg+xml
Ganga Khatiwada
गंगा खतिवडा


गंगा खतिवडाका लेखहरु :

मृत्युचुम्बनमा बाँचिरहूँ!

बाँच्नुको अन्तिम अभिष्ट सिर्जना। सिर्जनाको अन्तिम अभिष्ट मृत्युपछिको जीवन। सायद अन्तिम सत्य मृत्युको तितो विस्मयबीच हामी बाँच्ने अनुक्रममा केही गरिरहेका हुन्छौँ, मरेर पनि बाँची मात्र रहने उत्कट अभिष्टमा। तिमीले थोरै समयमा धेरै गर्‍यौ, मृत्युको नियतिले तिमीलाई अरू थुप्रैथुप्रै गर्नबाट वञ्चित गरिदियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्