विचार बालबालिका-अनुकूल डिजिटल वातावरण अपरिहार्य डिजिटल उपकरणहरूले सिकाइ, सञ्चार तथा स्वास्थ्य सेवामा पहुँच विस्तार गरेर अवसरका नयाँ ढोका खोल्न सक्छन्। विशेषगरी दुर्गम वा संकटग्रस्त क्षेत्रमा रहेका बालबालिकाका लागि यो निकै उपयोग देखिन्छ। इमानुएल म्याक्रोन र टेड्रोस अधानोम घेब्रेयेसस २३ असार २०८३ मंगलबार ७ मिनेट पाठ Facebook Twitter Linkedin