९ मंसिर २०८१ आइतबार
image/svg+xml
Dr. Tirthaprasad Mishra
प्रा. डा. तीर्थप्रसाद मिश्र


प्रा. डा. तीर्थप्रसाद मिश्रका लेखहरु :

नेपालीका लागि हिन्दुस्तान सधैं तीर्थस्थल किन?

हिन्दुस्तानका कुनै अमुक स्थानबाट शरणार्थीका रूपमा नेपालका विभिन्न भागमा प्रवेश गरी यहाँका स्थानीयसँग घरजम गरेर बसेका र कालान्तरमा मौका पाई शासक बन्न पुगेका शासकहरूले आफूलाई ठकुरी भन्न रुचाए।

त्रिभुवन विश्वविद्यालय: भागबन्डाले ओझेलमा पर्दै गौरवपूर्ण इतिहास

७९ चैत महिनाको प्रारम्भदेखि नै त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित समाचारले विभिन्न छापामा सर्वाधिक प्राथमिकता पाए। सन्दर्भ थियो, २०७९ चैत ५ गते हुने विद्यार्थी युनियनको निर्वाचन। सन्दर्भ त एउटा थियो तर चिन्ता थियो, विश्वविद्यालयको प्राज्ञिक स्खलन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्