४ पुस २०८१ बिहीबार
image/svg+xml
डा. धनप्रसाद सुवेदी


डा. धनप्रसाद सुवेदीका लेखहरु :

जनता जनार्दन कि भिखारी, विकास अधिकार कि दया ?

राजामहाराजाका जन्मोत्सव भव्य रूपमा मनाइन्थ्यो। त्यस्ता दिवस, उत्सवहरूमा विद्यार्थीले नारा लगाउँदै गाउँ वा सहर परिक्रमा गर्नुपथ्र्यो। कार्यक्रम सकिएपछि सयौँ विद्यार्थीका बीचमा एक–दुई पोका चकलेट छरिदिन्थे। अहिले राजतन्त्र छैन, राजा–महाराजाका जन्मजयन्ती र जन्मोत्सव मनाइँदैनन्। तर प्रकारान्तरले स्थिति त्यस्तैत्यस्तै छ। प्रधानमन्त्रीदेखि वडा सदस्यसम्मले बाँडेका विकासे योजना नामका चकलेट देख्दा अचम्म लाग्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्