कला मीठो मुस्कुराउने कला टक्करबाट सिकेको हुँ! मीठो मुस्कुराउने कला, टक्करबाट सिकेको हुँ, मैदानको महिमा मैले, अक्करबाट सिकेको हुँ। बुटाबगरमा भेटिने गर्छन्, सिकाउने गुरू तर, होश सम्हाली हिंड्नचाहिं, ठक्करबाट सिकेको हुँ। विष्णुप्रसाद आचार्य अतृप्त ११ पुस २०८१ बिहीबार १ मिनेट पाठ Facebook Twitter Linkedin