१० पुस २०८२ बिहीबार
image/svg+xml
Biken K Dawadi
बिकेन कुमार दवाडी


बिकेन कुमार दवाडीका लेखहरु :

६ महिना ‘डंकी यात्रा’ गरेर अमेरिका पुगेका थिए ९ नेपाली, छिर्न नपाउँदै नेपाल ‘डिपोर्ट’ !

अवैध रूपमा अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका नौ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ। ‘डंकी मार्ग’ भनिने जोखिमपूर्ण बाटो हुँदै अमेरिका पुगेका उनीहरु सीमा क्षेत्रबाटै पक्राउ परेका थिए।

‘एक्स’ मा प्रधान न्यायाधीशकै ‘नक्कली भेरिफाइड एकाउन्ट’, गरियो ‘क्रिप्टो’ को प्रचार

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नाममा खोलिएको एक्स (पहिलेको ट्विटर) अकाउन्ट नक्कली भएको खुलेको छ।

पर्सेन्टाइल चलखेलले संकटमा चिकित्सा शिक्षा

अनियमितताको अर्को एउटा उदाहरण जनस्वास्थ्यतर्फ स्नातक तह (बिपिएच) को प्रवेश परीक्षा नतिजा सूचीमा देखिएको विवादलाई पनि लिन सकिन्छ।

टुटलद्वारा बिनादर्ता भ्याट असुली

टुटलका नाममा मोटरसाइकलमा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्स नेपालले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभई सेवाग्राहीबाट भ्याट असुली गरेको खुलेको छ। मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघसंस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्