कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङलाई कार्कीले शनिबार राजीनामा पत्र बुझाएका हुन् ।
गाउँ÷नगर सभाको भूमिकालाई प्रभावकारी र गुणात्मक बनाउन स्थानीय तहका जनप्रतिनिधिहरू निकै सचेत, जागरुक र जिम्मेवार बन्नुपर्ने हुन्छ । नत्र नियम, कानुन, विधि र पद्धतिको उल्लंघनले स्थानीय तहलाई स्थानीय सरकार नभई संघीय संरचनाको एक कार्यकारी शाखा मात्र बनाउनेछ ।