२० मंसिर २०८२ शनिबार
image/svg+xml
डा. बच्चुकैलाश कैनी


डा. बच्चुकैलाश कैनीका लेखहरु :

तिहारमा किन पुजिन्छ काग?

कागले कहिले पनि खुला रूपमा समागम गर्दैन। भाले र पोथी बीचको संसर्ग भएको कसैले देख्दैनन्।

कसरी मनाउनु उज्यालोको पर्व?

मन त मेरो पनि छ, घरमा उज्यालो ढाक्ने, फूलै फूलले पूरै घर ढाक्ने तर आफ्नै मनको, धपक्क बलेको उज्यालो झ्याप्प निभेपछि, बाहिरको उज्यालो पैंचो मागेर, कसरी मनाउनु उज्यालोको पर्व?

रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्!

आफू पनि अघि बढ्दैनन् अरूको बाटो नि छेक्छन्,केही गर्दैन जो उहीँ नै आकाशपाताल खोक्छन्। यस्तै छ यहाँ काम गर्नेको नाम कालू चलेको छ, रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्।

भित्रभित्रै कैंची चलाई बस्छन् मान्छे किन!

मनमा घोच्ने काँडालाई पोल्न सक्नुपर्छ,मित्रताको ढोका पनि खोल्न सक्नुपर्छ। भित्रभित्रै कैची चलाइ बस्छन् मान्छे किन, मनको कुरा मुखमा ल्याई खोल्न सक्नुपर्छ।

कोभिड–१९ र हाम्रो आकस्मिक स्वास्थ्य सेवा

कोभिड–१९ जस्तो महामारी र आपत्विपत्का बेला कुन सेवा कसले सञ्चालन गर्ने र स्रोत र साधनको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा प्रस्ट पार्न सरोकारवाला सबैको सहभागितामा निर्देशिका तयार पारी लागु गर्नुपर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्